Kathmandu Press

बैंक तथा वित्तीय संस्थाको वर्गीकरण हुने 

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो। 
बैंक तथा वित्तीय संस्थाको वर्गीकरण हुने 

काठमाडौं, असार २४ : आगामी वर्षदेखि बैंक तथा वित्तीय संस्थाको वर्गीकरण हुने भएको छ। 

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो। 

Hardik ivf

राष्ट्र बैंकले विगतमा फरक आवश्यकता र चुनौतीहरूको सम्बोधन गर्न स्थापित कतिपय संस्थाहरूको कार्यदायरा पुनरवलोकन गर्न आवश्यक रहेको जनाएको छ। 

मौद्रिक नीतिमा राज्यको प्राथमिकताप्राप्त क्षेत्रमा साधन परिचालन अपेक्षितरूपमा हुन नसकेको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूको वर्गीकरण र कार्यदायरा पुनरवलोकन गर्न विस्तृत अध्ययन गरिने भनिएको छ  

प्रकाशित मिति: १४:५१ बजे, शुक्रबार, असार २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्