Kathmandu Press

बालुवाटारमा कांग्रेस नेता कोइराला समूहको बैठक

बैठक बिहान ८ बजे देखि कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसिरहेको छ । 
बालुवाटारमा कांग्रेस नेता कोइराला समूहको बैठक
Hardik ivf

काठमाडौं, असार २६ : नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले आफ्नो समूहमा आवद्ध नेताहरूको बैठक बोलाएका छन् ।

बैठक बिहान ८ बजे देखि कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसिरहेको छ । 

कांग्रेस केन्द्रीय अनुशासन समितिले केबैठक बिहान ८ बजे देखि कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसिरहेको छ । ही नेतालाई २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेपछि छलफलका लागि कोइरालाले आज बैठक बोलाएका हुन् ।

प्रकाशित मिति: ०९:०० बजे, बिहीबार, असार २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्