Kathmandu Press

माओवादीको पदाधिकारी बैठक आज बस्दै 

 बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो ४ बजे बस्ने गरी बोलाइएको हो । 
माओवादीको पदाधिकारी बैठक आज बस्दै 
Hardik ivf

काठमाडौँ, असार २६ : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ ।  बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो ४ बजे बस्ने गरी बोलाइएको हो । 

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुने छ।

साथै सरकारका काम कारबाही, सदनमा पार्टीको भूमिका र पछिल्लो समय आएको बाढी पहिरोको क्षति तथा राहत उद्धारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
 

प्रकाशित मिति: ०८:४५ बजे, बिहीबार, असार २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्