Kathmandu Press

भूमिसम्बन्धी विधेयक समितिमा पठाउनुपर्ने महामन्त्री शर्माको सुझाव 

महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत विधेयकलाई समितिमा पठाउनुपर्ने धनाई राखेका छन्।
भूमिसम्बन्धी विधेयक समितिमा पठाउनुपर्ने महामन्त्री शर्माको सुझाव 

काठमाडौं, असार २५ : सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्। 

बुधबारका लागि तय गरिएको प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्ने बताइएका बेला कांग्रेस महामन्त्री एवम् सांसद शर्माबाट यस्तो भनाई आएकाके हो। 

महामन्त्री शर्माले विधेयक पारित गर्ने कार्यसूची हटाउन समेत माग गरेका छन्। महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत विधेयकलाई समितिमा पठाउनुपर्ने धनाई राखेका छन्।

कांग्रेसका महामन्त्रीद्वय शर्मा र गगन थापासहितका सांसदले भूमि विधेयकसम्बन्धी विधेयकमा संशोधन राखेका छन्। अध्यादेशमार्फत पारित नभएपछि सरकारले भूमि विधेयकका रूपमा अघि बढाएको थियो।


 

प्रकाशित मिति: १३:२९ बजे, बुधबार, असार २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्