Kathmandu Press

प्रधानमन्त्री ओलीले अवलोकन गरे रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्र [तस्बिरहरू]

बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल पनि गरेका थिए।
प्रधानमन्त्री ओलीले अवलोकन गरे रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्र [तस्बिरहरू]

काठमाडौं, असार २४ : प्रधानमन्त्री केपी ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएका छन्।  

बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल पनि गरेका थिए। 

प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका छन्। 

Hardik ivf

Photo-(3)-(19)-1751987093.jpg

प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा अर्थमन्त्री विष्णुु पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखलगायत थिए। 

Photo-(8)-(12)-1751987093.jpg

Photo-(2)-(34)-1751987073.jpg

Photo-(12)-(7)-1751987073.jpg

Photo-(5)-(13)-1751987070.jpg

Photo-(11)-(10)-1751987070.jpg

Photo-(6)-(16)-1751987064.jpg

Photo-(4)-(19)-1751987064.jpg

प्रकाशित मिति: २१:०६ बजे, मंगलबार, असार २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्