Kathmandu Press

रसुवामा बाढीबाट ५५ जनाको उद्धार

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो ३ः३०० बजेसम्म ५५ जनाको उद्धार गरेको हो। 
रसुवामा बाढीबाट ५५ जनाको उद्धार

काठमाडौं, जेठ २४ : बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका  ५५ जनाको उद्धार गरिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो ३ः३०० बजेसम्म ५५ जनाको उद्धार गरेको हो। 

Hardik ivf

उद्धार गरिनेमा १ जना चिनियाँ नागरिक समेत छन्। 

प्रहरीका अनुसार चीनतर्फबाट आएको बाढीबाट अहिलेसम्म १८ जना बेपत्ता भएका छन् । सय भन्दा बढी गाडी बगाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:५४ बजे, मंगलबार, असार २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्