Kathmandu Press

नाउपाले लियो मधेश सरकारलाई दिएको समर्थन फिर्ता 

मंगलबार बसेको प्रदेश सभा बैठकमा मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराइएको छ। 
नाउपाले लियो मधेश सरकारलाई दिएको समर्थन फिर्ता 

धनुषा, जेठ २४ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट एकजना सांसद छन्। 

मंगलबार बसेको प्रदेश सभा बैठकमा मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराइएको छ। 

मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिलादेवी सिंह छिन्। 

प्रकाशित मिति: १६:१२ बजे, मंगलबार, असार २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्