Kathmandu Press

तोकिएको समयमा महाधिवेशन नगरे कांग्रेसका भातृ संगठन स्वतः भंग

कांग्रेस केन्द्रीय समिति बैठकमार्फत महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरुलाई उनीहरुले प्रस्ताव गरेको समयावधि उपलब्ध गराइएको छ। 
तोकिएको समयमा महाधिवेशन नगरे कांग्रेसका भातृ संगठन स्वतः भंग

काठमाडौं, जेठ २४ : नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले तोकिएको समयमा महाधिवेशन गर्न नसके स्वतः भंग हुने भएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठकमार्फत महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरुलाई उनीहरुले प्रस्ताव गरेको समयावधि उपलब्ध गराइएको छ। 

Hardik ivf

यसअघि पनि कांग्रेसले २०८१ चैत्र मसान्तभित्र महाधिवेशन गर्नै पर्ने र गर्न नसकेमा स्वतः पदावधी समाप्त हुने भन्दै निर्देशन दिएको थियो। 

अधिवेशन गराउन पार्टी केन्द्रीय समितिबाट प्रत्येक भ्रातृ संस्थाका लागि ३/३ जना हुने गरी निर्देशक समिति समेत तय भएको छ। 

महाधिवेशनका लागि हरेक भ्रातृ संस्थामा व्यवस्थापन समिति समेत गठन गरिने छ।

प्रकाशित मिति: १४:५६ बजे, मंगलबार, असार २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्