Kathmandu Press

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओली ओली विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर शुक्रबार स्वदेश फर्किएका थिए। 
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने

काठमाडौं, जेठ २३ : प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।

स्पेन भ्रमणबारे जानकारी दिन प्रतिनिधिसभामा सम्बोधन हुन थालेको हो। प्रधानमन्त्री ओली ओली विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर शुक्रबार स्वदेश फर्किएका थिए। 

प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकलाई स्पेन भ्रमणबारे जानकारी दिने कार्यक्रम तय भएको छ। 

प्रकाशित मिति: १२:५५ बजे, सोमबार, असार २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्