Kathmandu Press

त्रिवि पदाधिकारीहरूलाई कार्यालय प्रवेशमा रोक

बुधबार मात्रैसर्वोच्च अदालतले त्रिविमा लगाएको ताला तत्काल खोल्न अन्तरिम आदेश दिएको थियो। 
त्रिवि पदाधिकारीहरूलाई कार्यालय प्रवेशमा रोक

काठमाडौं, असार २२ : नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई कार्यालय प्रवेशमा रोक लगाएका छन्।

अखिल क्रान्तिकारीले आएतबार उपकुलपतिसहितका पदाधिकारीलाई प्रवेशमा रोक लगाएका हुन्। बुधबार मात्रैसर्वोच्च अदालतले त्रिविमा लगाएको ताला तत्काल खोल्न अन्तरिम आदेश दिएको थियो। 

अखिल क्रान्तिकारी त्रिविको कार्यवाहक अध्यक्ष शिवराज भट्टले एक विज्ञप्तिमार्फत आफ्ना पूरा नहुँदासम्म प्रवेश निषेध गरिने बताएका छन्। 
 

प्रकाशित मिति: १५:३३ बजे, आइतबार, असार २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्