Kathmandu Press

नाउपाबाट राज्यमन्त्री बनेका चौधरीले प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने

नाउपाले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिँदै सरकारबाट पनि फिर्ता हुने निर्णय यसअघि नै लिइसकेको छ। 
नाउपाबाट राज्यमन्त्री बनेका चौधरीले प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने

काठमाडौं, असार २२ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका अरुण चौधरीले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाउने तयारी गरेका छन्।

नाउपाले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिँदै सरकारबाट पनि फिर्ता हुने निर्णय यसअघि नै लिइसकेको छ। 

Hardik ivf

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारबाट पनि आफ्नो समर्थन फिर्ता लिइसकेको छ। 

चौधरीलाई बर्खास्त गरेपछि आक्रोशति नाउपाले संघिय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो। 


 

प्रकाशित मिति: १५:३० बजे, आइतबार, असार २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्