हरिशयनी एकादशीमा बूढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड [फोटो फिचर]
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ।![हरिशयनी एकादशीमा बूढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1751788018.jpg)
काठमाडौं, असार २२ : हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड लागेको छ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ।
आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो।
प्रकाशित मिति: १३:४८ बजे, आइतबार, असार २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार