Kathmandu Press

नेकपा एसको सचिवालय बैठक स्थगित

विहीबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले महासचिव भुसालको स्वास्थ्यमा समस्यापछि स्थगित भएको हो। अर्को बैठक २२ गते ११ बजे बस्ने तय भएको छ।
नेकपा एसको सचिवालय बैठक स्थगित
Hardik ivf

काठमाडौं, असार १९ : नेकपा एकीकृत समाजवादीको महासचिव घनश्याम भुसालको स्वास्थ्यमा समस्या आएपछि सचिवालय बैठक स्थगित भएको छ। 

विहीबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले महासचिव भुसालको स्वास्थ्यमा समस्यापछि स्थगित भएको हो। अर्को बैठक २२ गते ११ बजे बस्ने तय भएको छ।

आजको बैठकमा नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफ्नो कुरा राख्न समय माग गरेकी थिइन्। 
 
प्रकाशित मिति: १५:२४ बजे, बिहीबार, असार १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्