नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु
-(4)-1750764298.jpg)
काठमाडौं, असार १० : नेक्सन भेन्चरको आधिकारिक वितरक एलएस अटोले काठमाडौंको तीनकुनेमा रहेको नयाँ स्वरुममार्फत अफरसहितको सेवा सुरु गरेको छ।
मंगलबार नयाँ स्वरुम उद्घाटन गर्दै एलएस अटोमा अफर स्वरुप कम्फर्ड एडिसन मोडलको ६४ लाख ९५ हजार र स्टयान्डर्ड एडिसन मोडलको मूल्य ५९ लाख ९५ रुपैंयाँ मूल्य राखिएको एलएस अटोका म्यानेजर नविन फुयालले जानकारी दिए।
उनले अव आउने नाइमा अटो शोमा दुईवटा मोडलहरु एलइभी ०५ र एलईभी एक्स लन्च गर्ने तयारीमा रहेको बताए। ती दुई गाडीको मूल्य अटो शो मै सार्वजनिक गरिने उनले जानकारी दिए।
-(6)-1750764303.jpg)
उनले देशव्यापी रूपमा चार्जिङ स्टेशन समेत विस्तार गर्ने योजना बनाएको कम्पनीले काठमाडौै तीनकुने एयरपोर्ट कार्गो टर्मिनल अगाडि संचालनमा ल्याएको जानकारी दिए। उनले काठमाडौैको कालोपुलमा सर्भिस सेन्टरको समेत स्थापना गरिसकेको बताए।
-(4)-1750764298.jpg)
प्रकाशित मिति: १७:५१ बजे, मंगलबार, असार १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![गणेश नेपाली प्रकरणपछि सडकमा फर्किए महानगर प्रहरी [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9-of-12_5329795f-1784100317.jpg)


