Kathmandu Press

काठमाडौं प्रेसकर्मी कार्की ‘नेपाल स्काउट पत्रकारिता पुरस्कार’बाट सम्मानित

नेपाल स्काउटको ७४औं स्थापना दिवसको अवसरमा बिहीबार आयोजित विशेष समारोहमा कार्की ‘नेपाल स्काउट पत्रकारिता पुरस्कार २०८२’बाट सम्मानित भए।
काठमाडौं प्रेसकर्मी कार्की ‘नेपाल स्काउट पत्रकारिता पुरस्कार’बाट सम्मानित

काठमाडौं, असार ५ : काठमाडौं प्रेसकर्मी महेश कार्की सम्मानित भएका छन्। 

नेपाल स्काउटको ७४औं स्थापना दिवसको अवसरमा बिहीबार आयोजित विशेष समारोहमा कार्की ‘नेपाल स्काउट पत्रकारिता पुरस्कार २०८२’बाट सम्मानित भए।

Hardik ivf

सो अवसरमा नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्की, न्युज २४ का सन्दीप रिजाललगायत ८ जना पत्रकारलाई पनि सम्मान गरिएको थियो। सबैलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सम्मान प्रदान गरेका थिए।

एक दशकबढी समयदेखि पत्रकारितामा संलग्न कार्की ५ वर्षदेखि काठमाडौं प्रेस डटकममा आबद्ध छन्।

प्रकाशित मिति: १५:४८ बजे, बिहीबार, असार ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्