Kathmandu Press

एलिना चौहानको गीतमा विपना, इशा र श्रीकृष्ण [भिडियाे]

विकास प्रसाईंले निर्देशन गरेको गीतको भिडियोमा विपना रिमाल, इशा गिरी र श्रीकृष्ण निरौलाको अभियन छ।
एलिना चौहानको गीतमा विपना, इशा र श्रीकृष्ण [भिडियाे]

काठमाडाैं, जेठ २८ : गायिक एलिना चौहानको स्वरमा रहेको नयाँ गीत ‘गल्ती गरेँ माया लाएर’ सर्वाजनकि भएको छ।

श्रीकृष्ण निरौलाले लेखेको गीत उनकै युट्युब च्यालनमार्फत सर्वाजनिक भएको हो। गीतमा सुवास कार्कीको संगीत छ भने राजन राईले मिक्सिङ गरेका छन्। 

Hardik ivf

विकास प्रसाईंले निर्देशन गरेको गीतको भिडियोमा विपना रिमाल, इशा गिरी र श्रीकृष्ण निरौलाको अभियन छ। उत्तम हुमागाईंले खिचेको भिडियोलाई कल्पेश विश्वकर्माले इडिट गरेका छन्। 

हेर्नुस् भिडियाे

प्रकाशित मिति: १४:०५ बजे, बुधबार, जेठ २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्