सुनचाँदी व्यवसायीहरू सडकमा [फोटो फिचर]
सरकारले आगामी बजेटबाट सुनको गहनामा दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने घोषणा गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन्।![सुनचाँदी व्यवसायीहरू सडकमा [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1749377008.jpg)
काठमाडौं, जेठ २५ : सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आज विरोध प्रदर्शन गरेको छ।
सरकारले आगामी बजेटमार्फत सुनको गहनामा दुई प्रतिशत विलासी कर र हिराका गहनालाई भ्याट प्रणालीमा लैजाने घोषणा गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन्।
उनीहरुले आइतबार विहान विभिन्न प्लेकार्ड र कालो व्यानर बोकेर न्यूरोड गेटदेखि बसन्तपुर डबलीसम्म र्यालीसहित प्रदर्शन गरे।
उपभोक्ता कर्मचारी र कालिगढ तथा व्यवसायी मैत्री ऐन जारी गर्न उनीहरूको माग छ।
उनीहरुले सुनका गरगहनामा लगाइएको विलासिता कर खारेजी तथा पत्थरहरुमा १३ प्रतिशत कर लगाएको भन्दै यसलाई खारेज गर्नुपर्ने माग गरेका छन्।
-1749376407.jpg)
-1749376397.jpg)
-1749376399.jpg)
-1749376395.jpg)
-1749376393.jpg)
-1749376393.jpg)
-1749376396.jpg)
-1749376395.jpg)
-1749376403.jpg)
-1749377277.jpg)
-1749377278.jpg)
-1749377284.jpg)
-1749377281.jpg)
-1749377282.jpg)
-1749377283.jpg)
प्रकाशित मिति: १५:५० बजे, आइतबार, जेठ २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1752231581.jpg)
