Kathmandu Press

डिआइजी घिमिरे बने नेपाल प्रहरी प्रवक्ता 

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्न प्रहरी नायब महानिरीक्षक घिमिरेलाई प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ।
डिआइजी घिमिरे बने नेपाल प्रहरी प्रवक्ता 
Hardik ivf

काठमाडौं, जेठ २२ : प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे नेपाल प्रहरीको प्रवक्ता बनेका छन्। 

बिहीबार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो। 

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्न प्रहरी नायब महानिरीक्षक घिमिरेलाई प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १९:१८ बजे, बिहीबार, जेठ २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्