Kathmandu Press

कान्तिलोकपथ ४ दिन बन्द हुने

बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागि भाेलिदेखि लोकपथ चार दिन पूर्ण रुपमा बन्द गर्न लागिएको हो।
कान्तिलोकपथ ४ दिन बन्द हुने

काठमाडौं, जेठ २० : मर्मतका लागि कान्तिलोकपथ चार दिन बन्द गरिने भएको छ। 

बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागि भाेलिदेखि लोकपथ चार दिन पूर्ण रुपमा बन्द गर्न लागिएको हो। यो लोकपथ जेठ २१ गतेदेखि २४ गतेसम्म बन्द रहने छ। 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले यो अवधिमा हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा जाने सवारी साधनलाई वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाइएको छ।

प्रकाशित मिति: ११:२४ बजे, मंगलबार, जेठ २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्