Kathmandu Press

आईपीएलको फाइनल खेलमा आरसिबी र पन्जाब भिड्दै

मंगलबार हुने फाइनलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) र पन्जाब किङ्सका भिड्दै छन् । यो खेल मंगलबार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ। 
आईपीएलको फाइनल खेलमा आरसिबी र पन्जाब भिड्दै
Hardik ivf

काठमाडौं, जेठ २० : इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल खेल आज हुँदै छ। 

मंगलबार हुने फाइनलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) र पन्जाब किङ्सका भिड्दै छन् । यो खेल मंगलबार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ। 

यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएतापनि उपाधि हासिल गरेको छैनन् ।  

प्रकाशित मिति: ०८:११ बजे, मंगलबार, जेठ २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्