Kathmandu Press

बुद्ध जयन्तीमा सुनसान बुद्धनाथ स्तुपा क्षेत्र (फोटोफिचर)

काठमाडौं, वैशाख २५ : आज २५६४औं बुद्ध जयन्ती। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन गुल्जार हुने काठमाडौंको बौद्धस्थित बुद्धनाथ स्तुपा आज भने सुनसान....

बुद्ध जयन्तीमा सुनसान बुद्धनाथ स्तुपा क्षेत्र (फोटोफिचर)
रिवाज राई

काठमाडौं, वैशाख २५ : आज २५६४औं बुद्ध जयन्ती। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन गुल्जार हुने काठमाडौंको बौद्धस्थित बुद्धनाथ स्तुपा आज भने सुनसान छ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउएको योगदानको स्मरण गर्दै बुद्ध जयन्ती मनाइँदै आएको छ। यस पटक भने लकडाउनका कारण बुद्धनाथ स्तुपालगायत बुद्धसँग जोडिएका स्थलहरु सुनसान छन्।

बुद्धनाथ स्तुपामा सर्वसाधारण देखिएका छैनन्। स्थानीय वासिन्दाले सरसफाइ गरिरहेका छन्। केहीले दीप प्रज्वलन गरेका छन्।

बुद्धनाथ स्तुपा क्षेत्रका क्षेत्रका केही दृश्य :

प्रकाशित मिति: १०:४१ बजे, बिहीबार, वैशाख २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्