Kathmandu Press

कोरोना महामारी : बेलायतमा मृतकको संख्या युरोपकै सबैभन्दा धेरै 

काठमाडौं, वैशाख २५ : विश्वभर महामारी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले अमेरिकापछि बेलायतमा धेरै मानिसको मृत्यु भएको छ ।

बेलायतमा पछिल्ल....

कोरोना महामारी : बेलायतमा मृतकको संख्या युरोपकै सबैभन्दा धेरै 

काठमाडौं, वैशाख २५ : विश्वभर महामारी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले अमेरिकापछि बेलायतमा धेरै मानिसको मृत्यु भएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा थप ६४९ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३० हजार ७६ पुगेको छ । मृतकको यो संख्या युरोपकै सबैभन्दा धेरै हो । यो समाचार तयार पार्दासम्म २ लाख १ हजार १०१ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६ हजार १११ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या पनि २ लाख नाघेको हो । १ लाख ७० हजार ६८१ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति: ०६:४६ बजे, बिहीबार, वैशाख २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्