Kathmandu Press

विदेशमा लगानी गर्न सात खर्ब बराबर परियोजना सम्झौता

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय सदनमा आगामी आर्थिक वर्षको बजेट प्रश्तुतीका क्रममा यस्तो जानकारी गराएका हुन्।
विदेशमा लगानी गर्न सात खर्ब बराबर परियोजना सम्झौता

काठमाडौं, जेठ १५ : नेपालीले विदेशमा लगानी गर्न लगानी बोर्डमार्फत थप सात खर्ब रुपैयाँ बराबरको परियोजना सम्झौता गरिने भएको छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय सदनमा आगामी आर्थिक वर्षको बजेट प्रश्तुतीका क्रममा यस्तो जानकारी गराएका हुन्।

बजेटमा चार खर्ब रुपैयाँबराबरको आयोजना निर्माण थालिने भनिएको छ। लगानी बोर्डमा सार्वजनिक निजी साझेदारी विभाग खडा गरिने समेत बजेटमा उल्लेख छ।

प्रकाशित मिति: १६:०९ बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्