Kathmandu Press

स्टार्टअप व्यवसायलाई ३ प्रतिशत ब्याजदरमा कर्जा

स्टार्टअप व्यवसायलाई ३ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने भएको हो। यसका लागि ७३ करोड बजेट विनियोजन गरिएको छ। 
स्टार्टअप व्यवसायलाई ३ प्रतिशत ब्याजदरमा कर्जा

काठमाडौं, जेठ १५ : बजेटमा स्टार्टअप व्यवसायलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरिएको छ। 

स्टार्टअप व्यवसायलाई ३ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने भएको हो। यसका लागि ७३ करोड बजेट विनियोजन गरिएको छ। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रश्तुतीकाक्रममा जेन–जी पुस्तालाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिइने घोषणा गरे।
 
प्रकाशित मिति: १६:०४ बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्