Kathmandu Press

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर भूकम्प

आज दिउँसो २ः२५ बजे ४.३ रेक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्रले जनाएको छ। 
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर भूकम्प

जाजरकोट, जेठ १२ : जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो। 

आज दिउँसो २ः२५ बजे ४.३ रेक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्रले जनाएको छ। 

केन्द्रले यो पराकम्प पएको जनाएको छ। जाजरकोट आसपासका जिल्लामा कम्पन महसुस भएको बताइएको छ। 

प्रकाशित मिति: १६:०६ बजे, सोमबार, जेठ १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्