Kathmandu Press

प्रहरी परिसरबाटै थुनुवा फरार

प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धानका लागि ल्याइएका थुनुवा प्रहरी परिसर भद्रकालीको गेटबाटै फरार भएका हुन्।
प्रहरी परिसरबाटै थुनुवा फरार

काठमाडौं, जेठ ७ : जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंबाट थुनुवा फरार भएका छन्।

प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धानका लागि ल्याइएका थुनुवा प्रहरी परिसर भद्रकालीको गेटबाटै फरार भएका हुन्।

फरार रहेका आरोपी २४ वर्षीय निशान परियार हुन्।

परियार अभद्र व्यवहार कसुरका आरोपी थिए । प्रहरीले उनको खोजी गरिरहेको छ।

प्रकाशित मिति: १४:३४ बजे, बुधबार, जेठ ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्