Kathmandu Press

नवनियुक्त गभर्नर पौडेलले गरे पदभार ग्रहण

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण लगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले कार्यभार सम्हालेका हुन्।
नवनियुक्त गभर्नर पौडेलले गरे पदभार ग्रहण
Hardik ivf

काठमाडौं, जेठ ७ : नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन्।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण लगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले कार्यभार सम्हालेका हुन्।

पदभार ग्रहणपछि उनले ५० र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णय गरेका छन्। गभर्नर पौडेलले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए ।

प्रकाशित मिति: १३:०९ बजे, बुधबार, जेठ ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्