मकवानपुरमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते, ३ जनाकाे अवस्थाको गम्भीर
प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको भ्यान सडकबाट करिब २० मिटर तल खस्दा १४ जना घाइते भएको प्रहरीले जाएको छ। उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
मकवानपुर, जेठ ६ : मकवानपुरमा भ्यान दुर्घटना भएको छ।
चित्लाङबाट यात्रु बोकेर सर्लाही जाँदै गरेको भ्यान मंगलबार दिउँसो भीमफेदी गाउँपालिका–९ छैसठ्ठी मोडमा भ्यान दुर्घटनामा भएको हो।
प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको भ्यान सडकबाट करिब २० मिटर तल खस्दा १४ जना घाइते भएको प्रहरीले जाएको छ। उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइतेहरूको हेटौंडा अस्पतालमा ल्याइएको छ।
प्रकाशित मिति: १७:११ बजे, मंगलबार, जेठ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

