Kathmandu Press

नेकपा सचिवालय बैठकअघि ओली र प्रचण्डबीच भेट

काठमाडौं, वैशाख २४ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ। पार्टीको सचिवालय वैठक बस्नुअघ....

नेकपा सचिवालय बैठकअघि ओली र प्रचण्डबीच भेट
फाइल फोटो

काठमाडौं, वैशाख २४ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ। पार्टीको सचिवालय वैठक बस्नुअघि दुई अध्यक्षले प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता गरेका हुन्। उनीहरुबीच विविध विषयमा छलफल भएको स्रोतले जनाएको छ। 

नेकपाको सचिवालय बैठक आज दिउँसो ३ बजे बस्दै छ। नेकपामा पछिल्लो समय केही राजनीतिक मुद्धा, सरकार संचालन, पार्टी भित्रका निर्णय प्रक्रिया लगायतका विषयमा विवाद चर्किएको छ। 

प्रकाशित मिति: ११:५८ बजे, बुधबार, वैशाख २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्