प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
प्रधानमन्त्री ओलीको सचिवालयले जनाए अनुसार प्रधानमन्त्री ओली र देउवाबीच करिब एकघण्टा भेटवार्ता भएको थियो।
काठमाडौं, जेठ ६ : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार भेटवार्ता भएको छ .।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई शीर्ष नेताबीच भेटवर्ता भएको हो।
प्रधानमन्त्री ओलीको सचिवालयले जनाए अनुसार प्रधानमन्त्री ओली र देउवाबीच करिब एकघण्टा भेटवार्ता भएको थियो।
दुई नेताबीच सोमबार भेट्ने तय भए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो। सोमबार डाकिएको मन्त्रिपरिषद् बैठक समेत स्थगित भएको थियो।
प्रकाशित मिति: १३:५६ बजे, मंगलबार, जेठ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार