Kathmandu Press

बेपत्ता रहेका बालक मृत फेला

सर्लाही, वैशाख २४ : सर्लाहीको चक्रघटा गाउँपालिका–६ गोइयाहीमा सोमबारदेखि हराएका बालक मृत फेला परेका छन्।

स्थानीय रामेश्वर साहको १२ वर्षीय छोरा सुरज साह ....

बेपत्ता रहेका बालक मृत फेला

सर्लाही, वैशाख २४ : सर्लाहीको चक्रघटा गाउँपालिका–६ गोइयाहीमा सोमबारदेखि हराएका बालक मृत फेला परेका छन्।

स्थानीय रामेश्वर साहको १२ वर्षीय छोरा सुरज साह मंगलबार मृत फेला परेका हुन्। सोमबार दिउँसो भैँसी चराउन गएका बालकको शव मंगलबार गाउँ नजिकै रहेको इँटाभट्टाको खाल्डोमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।

प्रकाशित मिति: ११:५२ बजे, बुधबार, वैशाख २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्