राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
बैठक आइतबार दिनको ३ बजे धुम्बाराहीस्थित राप्रपा केन्द्रीय पार्टी कार्यालयमा बस्ने राप्रपा केन्द्रीय सचिवालयले जानकारी दिएको छ।-1747545556.jpg)
काठमाडौं, जेठ ४ : आज राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ।
बैठक आइतबार दिनको ३ बजे धुम्बाराहीस्थित राप्रपा केन्द्रीय पार्टी कार्यालयमा बस्ने राप्रपा केन्द्रीय सचिवालयले जानकारी दिएको छ।
बैठकमा गरिने छलफलको विषय भने खुलाइएको छैन।
प्रकाशित मिति: ११:०४ बजे, आइतबार, जेठ ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार