Kathmandu Press

१४ महिनापछि किस्तीमा राखेर देउवाजीलाई प्रधानमन्त्री हस्तान्तरण गर्छु : ओली 

‘मैले १४ महिनापछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर बकाइदा धुमधामसँग हस्तान्तरण गर्छु।’
१४ महिनापछि किस्तीमा राखेर देउवाजीलाई प्रधानमन्त्री हस्तान्तरण गर्छु : ओली 
Hardik ivf

काठमाडौं, जेठ १ : प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने भनाई राखेका छन्।

पूर्व योजनाकार मञ्च नेपालले बिहीवार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलील् यस्तो भनाई राखेका हुन्। 

‘मैले १४ महिनापछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर बकाइदा धुमधामसँग हस्तान्तरण गर्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘अब शेरबहादुरजी पाँच पटक प्रधानमन्त्री हुनुभयो। मौका उहाँलाई जुर्छ क्या त्यो। के गर्नु? अब फेरि जुर्नेवाला छ।’
 

प्रकाशित मिति: १६:३६ बजे, बिहीबार, जेठ १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्