Kathmandu Press

विप्लव समूहका पोलिट्ब्युरो सदस्य अनिल शर्मा पक्राउ

काठमाडौं, वैशाख २३ : प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' समुहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा 'बिरही'लाई पक्राउ गरेको छ।

विप्लव समूहका पोलिट्ब्युरो सदस्य अनिल शर्मा पक्राउ

काठमाडौं, वैशाख २३ : प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' समुहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा 'बिरही'लाई पक्राउ गरेको छ।

उनलाई प्रहरीको विशेष टोलीले चितवनबाट पक्राउ गरेको हो। शर्मालाई पुरानो मेडिकल कलेजबाट पक्राउ गरिएको हो। 

चितवनका एसपी नन्तीराज गुरुङका अनुसार रमेश रिमालको नामबाट अस्पताल भर्ना भएका विप्लप निकटका नेता पक्राउ गरिएको छ। तर उनी अनिल शर्मा 'बिहरी' हुन् वा होइनन् भन्नेबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

अनुसन्धानपछि जानकारी गराउने भन्दै उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

प्रकाशित मिति: १४:११ बजे, मंगलबार, वैशाख २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्