Kathmandu Press

कांग्रेस संसदीय दलको बैठक आह्वान

संघीय संसद भवन नयाँबानेश्वरमा शनिबार दिउँसो २ बजे बस्नेगरी बैठक आव्हान गरिएको हो।
कांग्रेस संसदीय दलको बैठक आह्वान

काठमाडौं, वैशाख १९ : सत्ताघटक नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरिएको छ। 

संघीय संसद भवन नयाँबानेश्वरमा शनिबार दिउँसो २ बजे बस्नेगरी बैठक आव्हान गरिएको हो।

Hardik ivf

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफल सुरु हुनुअघि कांग्रेस संसदीय दलको बैठक बस्ने तय भएको हो।

सरकारले शुक्रबार आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम संसदमा पेस गर्दैछ।
 

प्रकाशित मिति: १३:३० बजे, शुक्रबार, वैशाख १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्