Kathmandu Press

अर्थमन्त्री पौडेल र चौथाइवालेबीच भेट 

भेटमा द्विपक्षीय सम्बन्ध, आपसी हितलगायत विषयमा कुराकानी भएको छ।
अर्थमन्त्री पौडेल र चौथाइवालेबीच भेट 

काठमाडौं, वैशाख १९ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।

उनीहरूबीच आज बिहान अर्थ मन्त्रालयमा भेट भएको हो। 

त्यसअवसरमा द्विपक्षीय सम्बन्ध, आपसी हितलगायत विषयमा कुराकानी भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १३:२२ बजे, शुक्रबार, वैशाख १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्