Kathmandu Press

मन्त्रिपरिषद्को बैठक बस्दै,सरकारको नीति तथा कार्यक्रम पारित गर्ने

शुक्रबार प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ ।
मन्त्रिपरिषद्को बैठक बस्दै,सरकारको नीति तथा कार्यक्रम पारित गर्ने
Hardik ivf

काठमाडौँ, वैशाख १९ : मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ ।

सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने सङ्घीय संसद्को बैठकमा  प्रस्तुत हुनेछ । साथै दिउँसो ३ बजेका लागि बोलाइएको संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रम प्रस्तुत गर्ने छन् । 

प्रकाशित मिति: ०८:१२ बजे, शुक्रबार, वैशाख १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्