चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान

काठमाडौं, वैशाख १७ : चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वृद्धिदर मा ४.६१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले यस्तो प्रक्षेपण गरेको हो । तग्यांक कार्यालयले बुधबार एक कार्यक्रमवीच उक्त अनुमान सार्वजनिक गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुगेको समेत जनाएको छ।
आव २०८०/८१ मा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो । आव २०७९/८० मा भने १.९८ प्रतिशत थियो ।
प्रकाशित मिति: १९:१३ बजे, बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)