Kathmandu Press

स्वयम्भुस्थित एक रेष्टुरेन्ट आगलागी

स्वयम्भुस्थित एक रेष्टुरेन्ट आगलागी

काठमाडौं, वैशाख १३ः काठमाडौंको स्वयम्भुस्थित एक रेष्टुरेन्टमा आगलागी भएको छ।

शनिबार विहान २ बजे काठमाडौंको स्वयम्भुस्थित बचन राईको दार्जलिङ मःम रेष्टुरेन्टमा आगलागी भएको हो।

Hardik ivf

रेष्टुरेन्टमा आगलागि हुदाँ नजिकै रहेका जुत्ता पसल, भाँडा पसल, रबर फ्याट्रि र प्रहरी चौकीमा समेत क्षती पुर्याएको छ।

आगलागिको क्षतीबारे थप विवरण आउन बाँकि रहेको स्वयम्भुस्थित प्रहरी वृत्ततका सहायक हवल्दार विष्णु थापाले जानकारी दिए।

प्रकाशित मिति: ०९:४० बजे, शनिबार, वैशाख १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्