Kathmandu Press

आज नेकपा एमाले संसदीय दलको बैठक बस्दै

आज नेकपा एमाले संसदीय दलको बैठक बस्दै
Hardik ivf

काठमाडौं, वैशाख १३ः नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक शनिबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकमा शुक्रवारबाट सुरु भएको संसद्को बजेट अधिवेशनबारे छलफल हुने र अधिवेशनलाई कसरी सफल बनाउने भन्नेबारे छलफल हुने प्रमुख सचेतक बर्तौलाको भनाइ छ । 

बैठकमा शिक्षक आन्दोलनका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: ०९:२९ बजे, शनिबार, वैशाख १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्