Kathmandu Press

नेपाली जनसम्पर्क समितिको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा निर्वाचित

अध्यक्ष पदमा श्री मिश्रले २८३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी श्री सालिग्राम अर्यालले १८६ मत प्राप्त गरे । कुल ४४४ भौतिक र ३५ अनलाइन मत खसेकोमा १० मत बदर भएका थिए। 
नेपाली जनसम्पर्क समितिको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा निर्वाचित

काठमाडौं, वैशाख १० : नेपाली जनसम्पर्क समितिको पाँचौं अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । अधिवेशनले पारस मणि मिश्रलाई नयाँ अध्यक्ष पदमा निर्वाचित गर्दै नयाँ नेतृत्व चयन गरेको छ। 

अध्यक्ष पदमा श्री मिश्रले २८३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी श्री सालिग्राम अर्यालले १८६ मत प्राप्त गरे । कुल ४४४ भौतिक र ३५ अनलाइन मत खसेकोमा १० मत बदर भएका थिए। 

जितेन्द्र बिक्रम शाहीको सभापतित्वमा नेपाली काङ्ग्रेसको केन्द्रीय प्रतिनिधि पुर्ब नेपाली काङ्ग्रेस केन्द्रिय आमन्त्रित सदस्य बालकृष्ण पाण्डेको  प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको हो । 

प्रकाशित मिति: ०८:०८ बजे, बुधबार, वैशाख १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्