Kathmandu Press

६ डीआईजी एआईजीमा बढुवा

बढुवा सिफारिस हुनेमा चन्द्रकुबेर खापुङ पहिलो नम्बरमा छन्।
६ डीआईजी एआईजीमा बढुवा
Hardik ivf

काठमाडौं, वैशाख ४ : नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ।

बढुवा सिफारिस हुनेमा चन्द्रकुबेर खापुङ पहिलो नम्बरमा छन्। चैत ५ गतेदेखि रिक्त एआईजीमा उनीहरूलाई सिफारिस गरिएको हो। 

बिहीबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीलाई बढुवा सिफारिस गरेको हो।
 

प्रकाशित मिति: १८:०३ बजे, बिहीबार, वैशाख ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्