Kathmandu Press

मन्त्रिपरिषदको बैठक बस्दै

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ।
मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं, चैत २५ : आज मन्त्रिपरिषदको बैठक बस्दै छ। प्रधानमन्त्री केपी ओलीले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन्। 

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ।

आजको बैठकमा नेपाल राष्ट्र बैंकमा रिक्त गभर्नर नियुक्तिको विषयमा निर्णय हुन सक्ने सम्भावना रहेको छ। 

महाप्रसाद अधिकारीको कार्यकाल आइतबारदेखि नै सकिएको छ। 

प्रकाशित मिति: १४:२४ बजे, सोमबार, चैत २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्