Kathmandu Press

रास्वपाले माग्यो तीनकुने घटनाको छानविनका लागि उच्च न्यायिक आयोग

घटनामा संलग्नलाई कानुनी दायराभित्र ल्याएर यथोचित कारबाही गर्न रास्वपाले उच्च न्यायिक आगोग गठनको माग गरेको हो। 
रास्वपाले माग्यो तीनकुने घटनाको छानविनका लागि उच्च न्यायिक आयोग

काठमाडौं, चैत १६ : शुक्रबारको तीनकुनेमा राजावादीहरूको प्रदर्शनबाट घटेको घटनाको छानविनका लािग उच्च न्यायिक छानबिन आयोग गठन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ले माग गरेको छ। 

शनिबार बसेको पार्टीको सचिवालय बैठकले सरकारसँग उच्च न्यायिक आगोग गठनको माग गरेको हो।

घटनामा संलग्नलाई कानुनी दायराभित्र ल्याएर यथोचित कारबाही गर्न रास्वपाले यस्तो माग गरेको हो। 

बैठकले चैत १८ गतेका लागि केन्द्रीय समिति बैठक पनि बोलाएको छ। 

प्रकाशित मिति: १४:३५ बजे, शनिबार, चैत १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्