Kathmandu Press

सभापति देउवाले डाके पदाधिकारी बैठक 

सभापति देउवाले आफ्नो नीजि निवास बूढानीलकण्ठमा आजै अपराह्न साढे ४ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएका हुन्। 
सभापति देउवाले डाके पदाधिकारी बैठक 

काठमाडौं, चैत १६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका छन्। 

सभापति देउवाले आफ्नो नीजि निवास बूढानीलकण्ठमा आजै अपराह्न साढे ४ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएका हुन्। 

Hardik ivf

पदाधिकारी वैठकमा शुक्रबार राजावादीहरुले गरेको प्रदर्शनको तोडफोड, आगजनी र लुटपाट लगायत बिषयमा छलफल हुने जनाइएको छ। 

नेपाली लेखक संघको आठौं अधिवेशन उद्घाटन गर्न लुम्बिनी पुगेका सभापति देउवा काठमाडौं फर्केपछि पदाधिकारी बैठक बस्ने छ। 


 

प्रकाशित मिति: १३:४० बजे, शनिबार, चैत १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्