Kathmandu Press

राजावादी र गणतन्त्रवादीको प्रदर्शनले काठमाडौं अस्तव्यस्त [तस्बिरहरू]

गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौंको भृकुटीमण्डपमा र व्यवस्था विरोधी राजावादीहरूले तीनकुनेमा सभासहितको शक्ति प्रदर्शन गर्दै छन्।
राजावादी र गणतन्त्रवादीको प्रदर्शनले काठमाडौं अस्तव्यस्त [तस्बिरहरू]

काठमाडाैं, चैत १५ : शुक्रबार काठमाडौंमा गणतन्त्रवादी र राजावादीले गर्ने छुट्टाछुट्टै र्‍याली, प्रदर्शन र सभाका कारण काठमाडौं उपत्यकाको यातायात प्रभावित भएको छ। 

गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौंको भृकुटीमण्डपमा र व्यवस्था विरोधी राजावादीहरूले तीनकुनेमा सभासहितको शक्ति प्रदर्शन गर्दै छन्।

त्यसअघि उनीहरुले उपत्यकाका विभिन्न स्थानबाट र्‍याली निकाल्ने तयारी गरेका छन्। यसले गर्न पुरै काठमाडौंका उपत्यकाको यातायात आवागमन प्रभावित बनेको छ। 

Photo-(7)-1743141806.jpg

Photo-(4)-1743141715.jpg

Photo-(3)-1743141715.jpg

Photo-(5)-1743141746.jpg

Photo-(6)-1743141746.jpg

Photo-(1)-1743141700.jpg

प्रकाशित मिति: ११:५३ बजे, शुक्रबार, चैत १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्