Kathmandu Press

कुलमानका समर्थक र प्रहरीबीच प्राधिकरण अगाडी धकेलाधकेल

सरकारले बर्खास्त गरेको विरोधमा कुलमानका समर्थकहरु रत्नपार्कस्थित प्राधिकरणको कार्यालय अगाडि विरोधमा उत्रिएका थिए। 
कुलमानका समर्थक र प्रहरीबीच प्राधिकरण अगाडी धकेलाधकेल
Hardik ivf

काठमाडौं, चैत १३ : सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा उत्रिएका समर्थक प्रहरीबीच धकेलाधकेल भएको छ। 

सरकारले बर्खास्त गरेको विरोधमा कुलमानका समर्थकहरु रत्नपार्कस्थित प्राधिकरणको कार्यालय अगाडि विरोधमा उत्रिएका थिए। 

प्रदर्शनकाक्रममा प्रहरीसँग धकेलाधकेलको अवस्था सिर्जना भएको हो। कुलमानलाई बर्खास्त गरेको विरोधमा विपक्षी दलले संसद अवरुद्ध पारेका बेला सडकमा पनि प्रदर्शन भइरहेको छ। 

प्रकाशित मिति: १६:२३ बजे, बुधबार, चैत १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्