Kathmandu Press

घोडेजात्राका लागि यसरी सजाइँदै छ टुँडिखेल [फोटो फिचर]

त्यसका लागि टुँडिखेलमा साजसजावट भइरहेको छ।
घोडेजात्राका लागि यसरी सजाइँदै छ टुँडिखेल [फोटो फिचर]

घोडे जात्रा अत्यन्त पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीन कालदेखि काठमाडौँ उपत्यकामा मनाइँदै आइएको परम्परा हो।

घोडे जात्राकै दिन बिहानै नेपाली सेनाले जुद्धसडकस्थित रेवन्त पीठमा बोकाको बली दिएर जात्रा सुरु भएको जनाउ दिने गर्छन्।

यसरी जनाऊँ दिएपछि क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारका विभिन्न कलाकौशलहरूको प्रदर्शनी सुरु हुन्छ ।

यसवर्षको घोडे जात्रा यही आउदो शनिबार चैत्र १६ गते परेको छ।

त्यसका लागि टुँडिखेलमा साजसजावट भइरहेको छ।

तस्बिहरूः 

ghodejatra-(2)-ink-1742913543.jpeg

ghodejatra-(1)-ink-1742913543.jpeg

ghodejatra-(6)-ink-1742913544.jpeg

ghodejatra-(5)-ink-1742913544.jpeg

ghodejatra-(3)-ink-1742913544.jpeg

ghodejatra-(9)-ink-1742913546.jpeg

ghodejatra-(8)-ink-1742913546.jpeg

ghodejatra-(13)-ink-1742913555.jpeg

ghodejatra-(16)-ink-1742913566.jpeg

ghodejatra-(17)-ink-1742913592.jpeg

ghodejatra-(18)-ink-1742913641.jpeg

ghodejatra-(15)-ink-1742913555.jpeg

ghodejatra-(11)-ink-1742913549.jpegसबै तस्बिरः  बिजेन अमात्य/नेपाल न्यूज बैंक

प्रकाशित मिति: २०:२८ बजे, मंगलबार, चैत १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्