Kathmandu Press

 विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरे पदभार ग्रहण

मंगलबार साँझ प्राधिकरणको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन्।
 विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरे पदभार ग्रहण

काठमाडौं, चैत १२ : नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्।

मंगलबार साँझ प्राधिकरणको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन्।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई निर्देशक नियुक्त गरेको थियो।

कुलमान घिसिङलाई बर्खास्त गर्दा प्रतिपक्ष दलका  साथै सत्तारुढ दलकै नेताहरुले चर्को विरोध गरेका थिए ।

प्रकाशित मिति: २०:०७ बजे, मंगलबार, चैत १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्