सिंहदरबार अगाडि प्रदर्शन, १२ जना पक्राउ [तस्बिरहरू]
उनीहरूले ऊर्जामन्त्री दीपक खड्काको विरोधमा नाराबाजी गरेका थिए।![सिंहदरबार अगाडि प्रदर्शन, १२ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Untitled-3-1742908349.jpg)
काठमाडौं, चैत १२ : कुलमान घिसिङको समर्थनमा सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका नेकपा बहुमतका १२ जना युवाहरूलाई प्रहरीले पक्राउ परेको छ।
ऊर्जामन्त्रीको राजीनामा माग र कुलमान घिसिङको समर्थनमा सिंहदरबारको निषेधित क्षेत्र दक्षिण गेटमा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो।
उनीहरूले ऊर्जामन्त्री दीपक खड्काको विरोधमा नाराबाजी गरेका थिए।
तस्बिरहरूः
-ink-1742907405.jpeg)
-ink-1742907405.jpeg)
-ink-1742907406.jpeg)
-ink-1742907406.jpeg)
-ink-1742907407.jpeg)
-ink-1742907407.jpeg)
-ink-1742907408.jpeg)
-ink-1742907407.jpeg)
-ink-1742907410.jpeg)
प्रकाशित मिति: १८:४९ बजे, मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












